मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई सिटीसफारीसहित ५ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

deshsanchar.com · Thu Jul 02 16:10:21 GMT 2026

मोरङ – सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालिनी मोरङले भन्सार नतिरी नेपाल भित्रिएका ५ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार बिहीबार विराटनगर १७ दरैयाबस्ती क्षेत्रबाट दुई वटा सिटी सफारी नियन्त्रणका क्रममा सो मूल्यबराबरको सामान बरामद गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)