पर्यटन गन्तव्य पहिल्याउन महोत्तरीमा पदयात्रा
dcnepal.com · Sun Jan 21 15:05:41 GMT 2024
महोत्तरी। चुरे पर्वत श्रेणीका शृंखला वरपर पर्यटकीय गन्तव्य पहिल्याउन महोत्तरीमा पदयात्रा थालिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा मात्र पर्ने चुरे पर्वत श्रेणीमा पर्यटकीय गन्तव्य पहिल्याउन बर्दिबास उद्योग वाणिज्य संघले पदयात्रा थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)