भारतलाई खोप, अक्सिजन र भेन्टिलेटर सहयोग गर्ने अमेरिकाको वचन
onlinekhabar.com · Mon Apr 26 00:56:08 GMT 2021
१३ वैशाख, काठमाडौं । अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने वचन दिएको छ ।
आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै अमेरिकाले भारतलाई सहयोग गर्ने वचन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)