मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१८६ थान नक्कली नोटसहित एकजना पक्राउ

barnanmedia.com · Thu May 08 23:38:46 GMT 2025

नेपाली ५०० दरका १८६ थान नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–२ का ४२ वर्षीय रामकृष्ण अधिकारी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)