श्रम कानुनको पालना विषयक अन्तक्रिया बुटवलमा सम्पन्न
ajakoartha.com · Thu Jun 11 09:11:00 GMT 2026

काठमाडौं- श्रम तथा रोजगार मन्त्रालयको आयोजना र श्रम कार्यालय बुटवलको सहकार्यमा ‘असल श्रम सम्बन्ध स्थापना तथा श्रम कानुनको कार्यान्वयन’ विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा श्रम कानुनको प्रभावकारी कार्यान्वयन र औद्योगिक शान्ति स्थापनाका विविध पक्षमा छलफल संगै सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)