कर्मकाण्डी गोष्ठी र नीतिगत धङधङीमा रुमल्लिएको अर्थतन्त्र
bishowkhabar.com · Thu Jun 11 09:14:06 GMT 2026

सुरेन्द्र पाण्डे
खाली गोष्ठी गरेर मात्रै उद्योगधन्दा र आर्थिक विकास हुने भए नेपालमा धेरै भइसक्थ्यो । बोली र गफले मात्र केही हुनेवाला छैन । चुनावअघि विभिन्न राजनीतिक दलका घोषणापत्रमाथि टिप्पणी गरिदिन मलाई प्रस्ताव आएको थियो । तर, मैले सिधै अस्वीकार गरिदिएँ । किनभने, यी घोषणापत्र जसले लेख्छन्, उनीहरूलाई नेपालको वास्तविक स्रोत र साधन कति छ भन्ने ज्ञान नै छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
स्वर्णिम वाग्ले