मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतको ऐरीचोकस्थित एक व्यापारिक गोदाममा आगलागी

nepaltvonline.com · Thu May 08 23:43:22 GMT 2025

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर ३, ऐरीचोकस्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ ।

गएराती १ बजे गोदाममा लागेको आगो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको अग्नी दस्ताको संयुक्त प्रयासबाट करिब साढे तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)