दिल्लीमा आकाशे पुलमूनि अड्कियो जहाज, भिडिओ भयो भाइरल
setopati.com · Wed Oct 06 01:25:43 GMT 2021
भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमूनि अड्किएको देखेपछि धेरै मानिसले चासो देखाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)