महामारीका बेला कृषिउपज राज्यले नै बजारसम्म पुर्याइदिनुपर्छ
abhiyandaily.com
राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगाल सँग आयोगका कार्ययोजना, आगामी बजेटले कृषिक्षेत्रमा गर्नुपर्ने व्यवस्था, कृषि र कृषकका समस्या समाधानका लागि चाल्नुपर्ने कदम लगायत विषयमा आर्थिक अभियानका प्रशान्त खड्का ले गरेको कुराकानीको सार :
भर्खरै मात्र राष्ट्रिय किसान आयोगमा अध्यक्षको पद सम्हाल्नु भएको छ । तपाईंका के कस्ता योजना छन् ?
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)