मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी (केन्द्र) को जिल्ला अध्यक्षमा पूर्व विद्यार्थी नेता तामाङ

setopati.com · Tue Nov 16 00:49:00 GMT 2021

माओवादी (केन्द्र)को सबैभन्दा गतिशिल मानिएको विद्यार्थी विशेष जिल्ला समितिको अध्यक्षमा अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रन्जित तामाङ चुनिएका छन्।

माओवादी (केन्द्र)को स्थायी कमिटी बैठकबाट तामाङ अध्यक्षमा निर्वाचित भएका हुन्। अखिल(क्रान्तिकारी)कै निवर्तमान महासचिव उत्तम अधिकारीलाई जिल्ला सचिवको जिम्मेवारी तोकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)