कांग्रेस–जसपाको गठबन्धनमा पहिलो गाँसमै ढुंगा
deshsanchar.com · Tue May 24 17:08:49 GMT 2022
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जसपाको गठबन्धन भत्किएको छ।
नेपाली कांग्रेस र जसपाको प्रत्यक्ष गठबन्धन भएर मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दिन राईले जितेको नेपालगञ्जको कार्यपालिका निर्वाचनमा भने गठबन्धन भत्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)