विगतको भ्रष्टाचार काण्ड भन्न एक मिनेटले पुग्दैन: सांसद बास्कोटा
nagariknews.nagariknetwork.com · Thu Jun 11 08:44:10 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले प्रतिनिधिसभाको बैठकमा बोल्दै वर्तमान समयमा लोकतन्त्रको व्याख्या विभिन्न रुपले भइरहेको बताएकी छन्।
उनले ‘लोकतन्त्रको व्याख्या अनेक रहेछ, आफूले पाए जनमत, अरूले पाए भिड’ भन्ने तर्क राजनीतिमा स्थापित भएको भन्दै विगतमा भएको विभिन्न राजनीतिक काण्डहरुको विषयमा बोल्न समय अपुग रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)