नेपालभाषा टाइम्सका पूर्वसम्पादक सुरेश मानन्धरको निधन
setopati.com · Tue Mar 10 16:57:04 GMT 2026

भाषा आयोगका सदस्य तथा नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको सोमबार हृदयाघातका कारण निधन भएको छ।
एक कार्यक्रममा सहभागी हुने क्रममा हृदयाघात भएपछि मानन्धरलाई तत्काल शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)