पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, ५२ पदका लागि झण्डै दुई सय मैदानमा
nepalsamaya.com · Wed Apr 07 00:35:00 GMT 2021
काठमाडौं– नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज बुधबार मतदान हुँदैछ। पहिलोपटक प्रत्यक्ष निर्वाचन पद्धतिबाट महासंघमा नेतृत्व चयन हुन लागेको हो।
५२ पदका लागि झण्डै दुई सय जना उम्मेदवार मैदानमा उत्रिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)