क्रमशः २५ र पाँच हजार जरिवाना शहरी विकास मन्त्री र स्वास्थ्य मन्त्रीलाई
nepalghatana.com · Sat Nov 19 10:39:11 GMT 2022
निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो । उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।
चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)