सरकारी तथ्यांकमा प्रशस्तै आईसीयू र भेन्टिलेटर, तर संक्रमितलाई किन अभाव ?
baahrakhari.com · Thu May 06 00:56:00 GMT 2021
काठमाडौं । दोस्रो लहरको कोभिड संक्रमण अहिले नेपालमा उच्च बिन्दुमा पुगेको छ । संक्रमित हुने दरसँगै मृतकको संख्या पनि बढिरहेको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ५५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भयो ।
अस्पतालहरूमा संक्रमितको चाप बढेपछि अक्सिजनको सपोर्टमा राख्नुपर्ने बिरामीलाई मात्रै भर्ना लिने गरिएको छ भने आईसीयू भेन्टिलेटर तथा एचडीयूमा राख्नुपर्ने बिरामी पनि बढेका छन् । विशेषगरी काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या बढेपछि अस्पतालहरूमा आईसीयू र भेन्टिलेटर अभाव हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)