प्रदेश २: कांग्रेसका तीन मन्त्रीले शपथ लिए
sajhapost.com · Thu Jun 10 00:31:41 GMT 2021
जनकपुरधाम, २७ जेठ । नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यले मन्त्री पदमा शपथ लिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्को विस्तार गरेसँगै उनीहरुले बुधबार साँझ शपथ लिएका हुन् ।
नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरे पछि नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार राति शपथ ग्रहण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (sajhapost.com)