मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३४ करोड नाघ्यो

khabarhub.com · Fri Jan 21 00:23:51 GMT 2022

काठमाडौं– विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७२ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड २५ लाख नाघेको हो ।

विश्वकै कोरोना तथ्यांक अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १६ लाख निको भएका छन् । सोही अवधिमा आठ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)