मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपले बढेको बजार (तस्बिरहरू)

khabarhub.com · Thu Jun 11 09:27:53 GMT 2026

काठमाडौं – फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि सुरु हुँदैछ । अबका केही साता विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक बन्नेछन् । विश्वका फुटबल प्रेमीलाई चासो छ- जुलाई १९ को रात न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमममा विश्वकपको ट्रफी कसले उचाल्ला ?

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय