एसिया कपमा अफगानिस्तानको शानदार शुरुवात
kharibot.com · Sun Aug 28 00:20:00 GMT 2022
काठमाडौँ । एसिया कपमा अफगानिस्तानले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न भएको एशिया कपको उद्घाटन खेलमा अफगानिस्तानले समूह बी को खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले पराजित गरेर प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)