राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको कुर्सीमा पूर्वराष्ट्रिय गोलकिपर
setopati.com · Thu Jun 11 09:28:00 GMT 2026

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका विशाल श्रेष्ठले पद बहाली गरेका छन्।
नेपाल सरकारले उनलाई बुधबार उपाध्यक्षमा नियुक्ती गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)