नारायणगढ–मुग्लिन सडक २३ घण्टापछि खुल्यो
ekagaj.com · Tue Aug 02 16:50:04 GMT 2022
काठमाडौँ - लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अहिले रातिबाट खुलेको छ । सोमबार राति ११ बजेदेखि अवरुद्ध भएको सडक मंगलबार पौने १० बजेबाट खुलेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्रकिलोमा पहिरो खस्दा हिजोबाट नै सडक अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)