मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबलको क्रेज : पसलमा जर्सी किन्नेको भिड (तस्बिरहरू)

nepalpress.com · Thu Jun 11 09:27:24 GMT 2026

काठमाडौं । फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ जुन १२ देखि सुरु हुँदै छ। अबका केही साता विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक बन्नेछन्।

विश्वका फुटबल प्रेमीलाई चासो छ- जुलाई १९ को रात न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमममा विश्वकपको ट्रफी कसले उचाल्ला ?

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय