भुटानको ‘बजर बिटर’ जितसँगै नेपालको फाइनल खेल्नबाट बन्चित
hamrokhelkud.com · Tue Jun 20 17:29:43 GMT 2023
मंगलबार, असार ५, २०८०
काठमाडौं (हाम्रो खेलकुद) – भुटानले खेलको अन्तिम सेकेन्डमा बजर बिटर प्रहार गरेपछि नेपाली पुरुष राष्ट्रिय बास्केटबल टोली फाइभ नेसन च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गर्नबाट बन्चित भएको छ । मंगलबार सम्पन्न निकै प्रतिस्पर्धात्मक सेमिफाइनलमा भुटानले ६१-६० को जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)