मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लयमा फर्केको मुम्बईको लगातार तेस्रो जित

ekantipur.com · Wed Apr 19 00:53:23 GMT 2023

हैदरावाद — मुम्बईले इन्डियन प्रिमियर लिग २०२३ मा मंगलबार सनराइज हैदरावादलाई १४ रनले पराजित गरेको छ । सुरुआती दुई खेल गुमाएको मुम्बई लयमा फर्किएको छ । यो उसको लगातार तेस्रो जित हो ।

यससँगै मुम्बई ६ अंकका साथ छैटौं स्थानमा छ । हैदरवाद भने ४ अंकमै सीमित रहेर नवौं स्थानमा छ । क्यामरुन ग्रिनले ४० बलमा बनाएको ६४ रनको मद्दतले मुम्बईले पहिले ब्याटिङ गर्दै ५ विकेटमा १ सय ९२ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)