मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दोस्रो टी-ट्वान्टीमा पाकिस्तान विजयी

lokaantar.com · Sat Jul 31 23:57:41 GMT 2021

घरेलु टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ ।

गुएनामा शनिबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)