प्रदेश सरकारको पहिलो प्राथमिकता सुशासन : मुख्यमन्त्री कार्की
ekagaj.com · Thu Jan 04 16:23:58 GMT 2024
मोरङ - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताएका छन् ।
महालेखा परीक्षकको कार्यालय काठमाडौँद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित लेखा परीक्षण, बेरुजु फछ्र्यौट तथा सम्परीक्षणसम्बन्धी अन्तरक्रियामा उनले वित्तीय अनुशासन कायम गर्न तथा बेरुजु शून्यमा ल्याउन कुनै किसिमको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)