मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदीप पौडेललाई महामन्त्रीको उमेदवार बनाए सिटौलाको साथ देउवालाई !

baahrakhari.com · Fri Dec 10 17:44:00 GMT 2021

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच महाधिवेशनमा सहकार्य गर्नेबारे छलफल भएको छ । नेताहरूबीच सिटौला पक्षले एक महामन्त्री, एक सहमहामन्त्री पाउनेगरी छलफल भएको एक नेताले जानकारी दिए ।

सिटौला समूहका नेता भीमसेनदास प्रधानका अनुसार महामन्त्रीमा प्रदीप पौडेललाई उठाउनेबारे छलफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)