माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत शरिर फेला
deshsanchar.com · Mon May 18 13:53:11 GMT 2026

माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको दुर्घटनावस डुबेर मृत्यु भएको र मृतकमध्ये इटालीका थप चार नागरिकको मृत शरिर फेला परेको तर अहिलेसम्म सतहमा ल्याउन नसकिएको इटालीको विदेश मन्त्रालय र माल्दिभ्सको सेनाले सोमबार जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)