१३ वर्षपछि रियल फर्किदै छन् माउरिन्हो
deshsanchar.com · Mon May 18 12:58:05 GMT 2026

स्पेसल वनका रुपमा परिचित ‘ह्याप्पी वन’ जोसे माउरिन्हो फेरी एकपटक चर्चामा छन्। अनेकन ‘सव नेम’ ले परिचित जोसे माउरिन्हो यो पटक ‘चुजेन वन’ बन्ने तयारीमा छन्। अर्थात् १३ वर्षपछि फेरि उनी रियल म्याड्रिड फर्कन रोजिएका व्यक्ति बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)