धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर
onlinekhabar.com · Thu Jun 11 09:35:02 GMT 2026

२८ जेठ, बागमती । काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा अघि बढाइएको छ ।
पशुपतिनाथ मन्दिरकै स्वरूपमा निर्माण गरिएको १० कठ्ठा सात धुर क्षेत्रफलको मन्दिर परिसरमा नवग्रहदेखि हनुमान, सरस्वतीलगायतका देवीदेवताका मूर्तिहरूसँगै अतिथि गृहसमेत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
बागमती प्रदेश