मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलर, अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो

nepalkhabar.com · Tue Mar 25 23:15:09 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। युरोको मूल्य भने घटेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)