मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बयसट्ठी जनाविरुद्ध मुद्दा चलाउने तयारी

gorkhapatraonline.com · Sun Mar 05 00:40:25 GMT 2023

काठमाडौँ, फागुन २१ गते । जिल्ला प्रहरी परिसर काठमाडौँले बालाजु र नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा संलग्न ६२ जनामाथि मुद्दा चलाउने तयारी गरिरहेको छ।

यातायात मजदुर सङ्गठनले यही फागुन १ गते गरेको आन्दोलन एक्कासि उत्तेजित हुँदा प्रदर्शनकारीले बालाजु प्रहरी वृत्तको दुईवटा सवारीसाधन, ट्राफिक पोस्टमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)