आईएसटीएफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा नेपाललाई दुई पदक
baahrakhari.com · Thu Jul 24 17:56:00 GMT 2025
काठमाडौं । नेपालले ३८औँ आईएसटीएफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा दुई पदक जितेको छ । नेपालले बिहीबार एक स्वर्ण र एक रजत पदक जितेको हो ।
नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)