मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोजपुरबाट प्रतिनिधिसभामा सुदन किराती विजयी, शेरधन २३८५ मतले पराजित

news24nepal.tv · Thu Nov 24 18:26:21 GMT 2022

काठमाडौं । एउटै निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईलाई २३८५ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका छन् ।

विजयी किरातीले २८ हजार ५७८ मत ल्याउँदा शेरधनले २६ हजार १९३ मत प्राप्त गरे । किराँती २०६४ र २०७४ सालमा यहिँ क्षेत्रबा निर्वाचित सांसद हुन् । यो उनेको तेस्रो जित हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)