सन् २०२३ सम्ममा सत्ताच्युत भएर पुटिन अस्पताल जाने भविष्यवाणी !
baahrakhari.com · Tue May 24 21:45:00 GMT 2022
लन्डन । बेलायतका पूर्व गुप्तचर प्रमुखले सन् २०२३ सम्ममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा नरहने र अस्पतालमा हुने भविष्यवाणी गरेका छन् । पूर्व एमआई ६ प्रमुख सर रिचर्ड डियरलभले बुधबार पुटिन लामो समयका लागि अस्पतालमा बस्नुपर्ने देखिएको र अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनी सत्तामा नफर्कने पनि भविष्यवाणी गरेका छन् ।
अन्य विभिन्न स्रोतहरूले पुटिनले सत्ता गुमाउन लागेको र उनी उपचारको क्रममा रहेको भन्दै खबर बाहिर ल्याइरहेका बेला डियरलभले यसरी भविष्यवाणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)