खेलमैदानमा एक्कासि हेलिकप्टर ल्याण्ड
rajdhanidaily.com · Thu Jan 19 23:34:40 GMT 2023
पोखरा । फुटबल प्रतियोगिता चलिरहँदा वालिङमा बिहीबार एक्कासि प्रभूको हेलिकोप्टर ल्याण्ड गरिएको छ । बिनाजानकारी प्रभुको ९एन–एएलएक्स हेलिकोप्टर खेलमैदानमै अवतरणपछि आयोजक तथा दर्शक आक्रोशित बनेका छन् ।
स्थानीय मालेबगर खेलमैदानमा प्रथम वालिङ गोल्डकप चलिरहेकोमा बिहीबार दोस्रो सेमिफाइनलमा वालिङ रातो र क्यामरुनी टोली एभिनियरबीच खेल भइरहेको थियो । तर पहिलो हाफको ३५ मिनेटतिर अर्थात् दिउँसो २ः२४ मा अचनाक हेली ल्यान्ड गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)