मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगमा बायर्न प्रि–क्वाटरफाइनलमा : बार्सिलोना र इन्टरमिलानले बराबरी खेले

Ujyaaloonline.com · Thu Oct 13 00:45:21 GMT 2022

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिख लगातार चौथो जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको चौथो खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोलले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो । बायर्नको जितमा लियोन गोरेट्जकाले दुई तथा साडियो माने र थोमस मुलरले समान एक/एक गोल गरे । प्लेजेनका एडाम भिकानोभा र जान क्लिमेन्टले गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)