नेपाल लाइभ समाचार [२०७८ मंसिर ५]
nepallive.com · Sun Nov 21 16:55:00 GMT 2021
१) पतञ्जली नेपालले सञ्चालनमा ल्याउने ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ टिभि इजाजत पत्र नै नलिई सञ्चालनको तयारीमा, गैरकानुनी टेलिभिजन सञ्चालनको विषयमा छानबिन गर्न समिति गठन । ( पतञ्जलीको गैरकानुनी टेलिभिजनबारे छानबिन हुने)
२) नेकपा एमालेका उपाध्यक्ष भीम रावलले घोषणा गरे अध्यक्षमा उम्मेदवारी, अध्यक्षकाे उम्मेदवारीलाई सहज रुपमा लिन र आफूप्रति सद्भाव राख्न ओलीलाई आग्रह । ( एमाले अध्यक्षमा रावलको उम्मेदवारी)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)