घट्यो शेयर बजार, खुम्चियो कारोबार
corporatenepal.com · Thu Jun 11 09:37:06 GMT 2026

काठमाडौं । शेयर बजार घटेसँगै आज कारोबार रकम पनि खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.१४ प्रतिशतले घटेको छ । ९.२९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७२८.०३ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ