मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुन: विश्वासको मत लिँदै

ratopati.com · Fri Mar 24 06:21:00 GMT 2023

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।

बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)