पूर्वीनाकाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात
nepaltvonline.com · Sat Feb 03 23:28:33 GMT 2024
झापा- पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ ।
प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)