विराटनगरमा बौद्धिकताका परिचायक : राधाबाबु
baahrakhari.com · Sat May 29 00:37:00 GMT 2021
पहिलो गैरभारदार जनताको छोरो प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइरालाले धेरै लामो समय विराटनगरमा स्थानीयताको अभिभावकत्व प्रदान गर्दै आउनुभएको थियो ।
कोइरालाको भौतिक अवसानपश्चात् त्यो स्थान राधाबाबु (राधाप्रसाद घिमिरे)ले पाउनुभएको थियो । विराटनगरमै बसेर क्षयरोग नियन्त्रण संस्था, कोसी अञ्चल अस्पताल विकास समिति, ट्रान्सपरेन्सी इन्टरनेसनल, विराटनगर सहयोगी समूहजस्ता सार्वजनिक संघ–संस्थाको अगुवाइ गर्नुभएका राधाबाबु विराटनगरको बौद्धिक निधि ‘एलिट क्लब’का संस्थापकहरूमध्येका एक मुख्य अभियन्ता हुनुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)