लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति अगाडि
neplays.com · Thu Jul 02 19:36:00 GMT 2026
नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश श्रेष्ठ र प्रकृति बस्नेत शीर्ष स्थानमा छन्।
लिटिल एञ्जल्स स्कूलको स्पोर्ट्स गतिविधि अन्तर्गत चौथो संस्करणको प्रतियोगितामा सहभागी २११ जना विद्यार्थी बिच छात्रतर्फ रनिशले सबै प्रतिद्वन्द्वीलाई पराजित गर्दै ५ अंकका साथ शीर्ष स्थान कब्जा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)