राप्रपाकी ठाकुरले लिइन् प्रदेशसभा सदस्य पदको शपथ
himalpress.com · Mon May 18 14:23:43 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नवनिर्वाचित सांसद सरिताकुमारी ठाकुरले मधेश प्रदेशसभा सदस्य पदको शपथ ग्रहण गरेकी छन्।
महोत्तरीको गौशाला नगरपालिका–१२ निवासी ठाकुरलाई जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रमकाबीच सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)