विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू
khabarhub.com · Thu Jun 11 09:53:40 GMT 2026

काठमाडौं – औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग नियन्त्रण गर्न आयात, बजार व्यवस्थापन तथा उपलब्धतासम्बन्धी थप व्यवस्था लागू गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ