‘सार्वजनिक खरिद ऐनअनुसार ड्रोन खरिद गर्न ४५ दिन लाग्छ, ड्रोन आउँदा मनसुन सकिइसक्छ’: सुधन गुरुङ, गृहमन्त्री
kalakarmi.com · Thu Jun 11 09:50:58 GMT 2026

काठमाडौं– गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् ।
बिहीवार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
सुधन गुरुङ
काठमाडौँ