मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङले सुकुम्बासीसँग मागे माफी, भने– अलिकति राम्रो हिसाबमा गर्न सकिन्थ्यो होला

shilapatra.com · Thu Jun 11 09:46:00 GMT 2026

गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले बागमती किनारामा बस्ने सुकुम्बासी बस्तीमा डोजर लगाउन निर्देशन दिएका थिए । तर, गृहमन्त्रीमा दोहोरिएको तेस्रो दिन गुरुङले भने तिनै सुकुम्बासीसँग माफी मागेका छन् ।

२९ जेठको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री गुरुङले सुकुम्बासी हटाउँदा व्यवस्थापनमा केही समस्या भएको भन्दै माफी मागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय