मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपमा अमेरिकालाई आफ्नो सच्चा सहयोगी मान्ने नागरिकको संख्या मात्र ११ प्रतिशत

baahrakhari.com · Thu Jun 11 09:53:35 GMT 2026

काठमाडौं । ११ प्रतिशत युरोपेली नागरिकले मात्र अमेरिकालाई आफ्नो सच्चा सहयोगी मान्ने गरेका तथ्यांक सार्वजनिक गरिएको छ । युरोपियन थिंक ट्यांक युरोपियन काउन्सिल अन फरेन रिलेसन्सले यसबारे नयाँ सर्वेक्षण सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धका दृष्टिले यो तथ्यांक हालसम्मकै सबैभन्दा न्यूनस्तरको भएको जनाइएको छ । यसले अमेरिकाप्रति युरोपेली नागरिकको विश्वास तीव्र रूपमा घट्दै गएको संकेत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)