क्यानडाको रोमाञ्चक जितले नेपाललाई राहत !
shilapatra.com · Thu Jun 11 09:51:06 GMT 2026
आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध क्यानडाले हात पारेको रोमाञ्चक जितले नेपाललाई राहत भएको छ । चार टिम विश्वकप छनोटमा सोझै पुग्छन् ।
यस्तो समीकरणमा अन्तिम बलअगाडि क्यानडाले छक्का हान्दै पाएको जितले नेपाललाई केही राहत भएको हो । ४९.५ ओभरमा क्यानडाले छक्का प्रहार गर्दै २१५ रनको लक्ष्य पार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)